भावना
मेरो मुटु कलेजिमा थियौ र त रोये
एकै चोटि ठुलो चोट दियौ र त रोये
बाचेको छु आज सम्म तिम्रै कारण
मरे भने पनि मर्ने छु तिम्रै कारण
तिम्रो खुशीको लागि सधैं सधैं रुन पनि राजी छु म
मलाइ टाढा टाढा ठानछेउ भने माया झुटो मान्छौ भने
टाढा टाढा हुन पनि तयार छु म ।।।।।।।
by Mahendra Chapagain
Nawalparsi, kolhuwa
Now: South Africa
No comments:
Post a Comment