Tuesday, December 22, 2015
Sunday, November 29, 2015
Sunday, March 29, 2015
Friday, March 27, 2015
Gopi krishna chapagain with Meri bassai and Bhadragol Team
बाग्मती सरसफाई निरन्तर भईरहेको छ । पहिला भन्दा केहि राम्रो बन्दै गएको पनि छ । बाग्मती सरसफाई अभियानको १०० औं भागमा म पनि उपस्थित हुन पाएँ । सरकारले सरसफाई दूत घोषणा गरे सँग हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार दाजु सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) निरन्तर बाग्मती सरसफाई अभियानमा जुटिरहनु भएको छ साथै बिभिन्न जिल्लामा सरसफाई अभियानका कार्यक्रम लिएर हिडिरहनु भएको छ । यसैबिच बाग्मतीको सरसफाई अभियानको १०० औं हप्ताको अभियानमा मेरी बास्सै र भद्रगोल टिम उपस्थित थिए । त्यसै अभियानमा सिताराम दाईले मलाई पनि निम्तो दिनु भो । यसरी नै सबैजना एकजुट भएर बाग्मती सरसफाईमा लागियो भने बाग्मती, सफा बाग्मती बन्ने थियो ।
With Meribassai Team and Bhadragol Team |
Gopi krishna chapagain and Sitaram kattel 'dhurmus' |
Gopi krishna chapagain with Sita ram Kateel 'Dhurmus' |
Thursday, March 26, 2015
View of Kathmandu Valley
आजको समय सम्म आउँदा धेरै संघर्ष गरीयो । केहि नजान्ने हुँदाका दिन बाट आजका दिन सम्म धेरै कुरा बुझे जस्तो लाग्छ तर पनि जीवनमा अझै धेरै भन्दा धेरै सिक्नु छ जस्तो पनि लाग्छ । आखिर जीन्दगी भनेको एउटा सिकाई नै रहेछ जुन हरेक पल पलमा केहि न केहि सिकिरहेको हुँदोरहेछौं । मानिस कहिल्यै पनि पुर्ण हुँदो रहेनछ । काठमाडौं आगमन पश्चात धेरै कुरा सिकायो यहि काठमाडौंले । कतिले आफ्नो स्वार्थका लागि मलाई सिकाउनु भयो होला कतिले मेरो राम्रो होस भनेर सिकाउनु भयो होला । जे होस जुन रुपले मलाई केहि नयाँ कुरा सिकाउने बुझाउने कोसिस गर्नु भो त्यो मेरो लागि राम्रै कुरा थियो र हो पनि ।
Gopi krishna Chapagain |
Gopi krishna chapagain |
Gopi krishna chapagain |
Saturday, February 14, 2015
Monday, January 19, 2015
Monday, January 5, 2015
Subscribe to:
Posts (Atom)