आजको समय सम्म आउँदा धेरै संघर्ष गरीयो । केहि नजान्ने हुँदाका दिन बाट आजका दिन सम्म धेरै कुरा बुझे जस्तो लाग्छ तर पनि जीवनमा अझै धेरै भन्दा धेरै सिक्नु छ जस्तो पनि लाग्छ । आखिर जीन्दगी भनेको एउटा सिकाई नै रहेछ जुन हरेक पल पलमा केहि न केहि सिकिरहेको हुँदोरहेछौं । मानिस कहिल्यै पनि पुर्ण हुँदो रहेनछ । काठमाडौं आगमन पश्चात धेरै कुरा सिकायो यहि काठमाडौंले । कतिले आफ्नो स्वार्थका लागि मलाई सिकाउनु भयो होला कतिले मेरो राम्रो होस भनेर सिकाउनु भयो होला । जे होस जुन रुपले मलाई केहि नयाँ कुरा सिकाउने बुझाउने कोसिस गर्नु भो त्यो मेरो लागि राम्रै कुरा थियो र हो पनि ।
|
Gopi krishna Chapagain |
|
Gopi krishna chapagain |
|
Gopi krishna chapagain |
No comments:
Post a Comment