Thursday, May 23, 2013

मुक्तक

सुन्नुस त ..

म मान्छे ठान्दथें उनी त सालिक रहिछिन् ।
अरु कसैको मनको मालिक रहिछिन्  ।।
 
उनि मेरी आफ्नै भनि ठुक्क थिएँ,
तर परपुरुष सँग सम्बन्ध राख्ने नालायिक रहिछिन् ।।

No comments:

Post a Comment