यो नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । यो बिश्वसम्पदा सूचिमा सूचिकृत भैसकेको छ । करिब ९३२ वर्ग कि.मी. मा फैलिएको यो निकुञ्ज संसारमै लोप हुनलागेका पाटेबाघ र एकसिङ्गे गैंडाको बासस्थान हो । यहाँ विविध परिस्थितिका प्राणीहरु रहेकाले यहाँका सिमसार क्षेत्रमा दुर्लभ प्रजातिका गोहीहरु (मगर तथा घडियाल), विभिन्न प्रजातिका माछाहरु, चराहरु, कीटपतङ्गहरुले आफ्नो बासस्थान बनाएका छन । यहाँ ५०० प्रजातिका फूल फुल्ने वनस्पतिहरु, ५० प्रजातिका स्तनधारी जीवहरु, ३२ प्रजातीका माछाहरु, ५२९ प्रजातिका चराहरु, १६०० प्रजातीका कीराहरु, ५५ प्रजातिका उभयचर तथा घस्रनेखालका जीवहरु पाइन्छन् ।
Saturday, May 11, 2013
चितवन राष्ट्रिय निकुञ्ज

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment