1.
८ बर्षमा ९ बच्चा
सेरेले अन्जली संग विहे गरेकॊ ८ बर्ष मा ९ ओटा बच्चा जन्मिएछन्।
सेरे र अन्जली सबै बच्चा लिएर ससुराल गएछन्।
जब ससुराल पुगे बच्चा धेरै देखेर ससुरॊ त बेहॊसै भएछ।
२ घण्टा पछि हॊस आएछ । र सेरेलाई सॊध्यॊ,हैन ज्वाई साब यॊ के हॊ त ८ बर्षमा 9 बच्चाहरु
सेरेले नि बडा सान कॊ साथमा जवाफ दियॊ (मैले
तपाईकी छॊरी माग्न आउदै भनेकॊ थिए नि म गरिब जरुर छु तर तपाईकी छॊरी कॊ पेट
खाली कहिल्यै राख्दिन ।

2.
एउटी युवतीले आफ्नो प्रमीलाई पत्र लेखिछ:जान,
मलाई थाहा छ, तिमी मलाई बिर्सन सक्दैनौ तर
अब मेरो बिहे अन्तै हुने पक्का भैसक्यो।
त्यसैले मलाई बिर्सिदेऊ। बरु मेरो फोटोहरुले तिमीलाई मेरो सम्झना दिलाइरहने हुनाले त्यो सबै
फिर्ता गरिदेउ।
.
पत्र पढिसकेर युवकले त्यसको जबाफमा प्रेमीकालाई एक,एक वटा केटीहरूको फोटो पठाउँदै लेखेछ:
नानु,
मलाई थाहा भएन कि तिमी यी फोटोहरु मध्य
कुनचाहिँ पर्यौ कृपया आफ्नो फोटो राखेर मलाई
बाँकी फोटाहरु फिर्ता गरिदेउ ल।
उहि तिमी लाई माया गर्ने प्रेमी
No comments:
Post a Comment