मुक्तक.......
थाहै पाइन धोका भएछ दुई मुटु एक हुदा हुँदै ।
अन्त्य भएछ पबित्र प्रेम हात समाइ रुँदा रुँदै ।
प्रेमको भाव दर्सनि यि नयन बाट अबत भेल बग्न थालेछ ,
त्यहिँ पोखरी बनेछ र डुब्न पुगेछु, आँसुले मुख धुँदा धुँदै ।।

म तिमीलाई भेटन हावा बनेर आउनेछु तिमी झरी बनेर आउनु ।
म यो पकृति सँग धुलो माटोमा खेलीरहनेछु, तिमी परि बनेर आउनु ।।
आकाश पाताल भएपनि क्षितिजमा त भेट भैहाल्छ नि,
म बादल बनि हिडिरहनेछु, तिमी पछयाउँदै भूर्भूर गर्ने चरी बनेर आउनु ।।
गोपिकृष्ण चापागाँई,
नवलपरासी ।

No comments:
Post a Comment