प्रेम
दुई आँखाले होइन हिर्दय ले प्रेम गरिन्छ यसैले प्रेम लाई अन्धो भनिन्छ
आजकल हरदम हरक्षण, तिम्रै तस्बिर हेरिरहेछु तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू जोडि उडेका ढुकुर पनि बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु, पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमा मलाई थाहा छ,
गजबको यो खुबी, मात्र तिम्रो हुन सक्छ, आँशु लुकाएर मुस्कुराउने, रोएर
पनी हसाउने, मेरा मनले भनि रहेछ कति महान छौ तिमी,
आजकल म
तिमी भित्र, नारी हुनुको अर्थबोध गर्दैछु भन्छन नारी पृथ्वी हो, प्रमाण
तिमीमा भेटि रहेछु, लाग्छ तिमि समुद्र हौ प्रेमिल प्यास म मेटाइ रहेछु
तिम्रो मन जस्तै तनको पन, म एक एक गरि तारिफ गर्छु हो प्रिय
तिम्रो सौन्दर्यमा सालिनता, स्वरहरुमा कामुकताको मीठास
अनि तपस्वीको ध्यान भङ्ग गर्ने, उत्कृष्ट मादक स्पर्स र कामिनी झैँ लाग्ने
तिम्रा नयनहरुले हर कोहि भित्र पनि दृष्टि दोष जगाइ दिन्छ, रमणीय
समुद्री छालहरुमा तिमीलाई देख्नेहरु, अन्तर मन र
कल्पनाका लुकामरि खेलमा छालले जस्तै अङ्कमाल गर्दा हुन,
तिम्रो फक्रदो जवानी हेर्दा आधुनिक किन्नारिहरु समेत फिक्का पर्दाहुन
अनि अनि ......यसरी नै आजकल म तिमी बिनाका क्षणहरुमा,
तिम्रा तस्बिर नियालिरहेछु, र झुटो आश्वासन दिदै आफुलाइ
तिम्रो समीपमा रत्याइ रहेछू फक्रेको फूल झैँ ढकमक्क
तिम्रो जवानी फेरी एकपटक फर्केको अनुभुत गर्दै सात समुद्रा पारि बसेर म
तिम्रो तस्बिर नियालिरहेछु हर दिन हरपल ।

Love letter
by Anuska Sharma
No comments:
Post a Comment